सिन्डिकेट हटाउन कस्सिएका महानिर्देशक मन्त्रीको दवावमा सरुवा

      सिन्डिकेट हटाउन कस्सिएका महानिर्देशक मन्त्रीको दवावमा सरुवा

 काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेट तोड्न कस्सिएर लागेका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवा गरिएको छ । व्यवसायीलाई असहयोग गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले महानिर्देशक भट्टराईलाई विभागबाट मन्त्रालय बोलाएका छन् ।  व्यवसायीसँग कडा रुपमा प्रस्तुत भएका भट्टराईलाई शुक्रबारबाटै लागू हुने गरि मन्त्रालय बोलाईएको छ । 

मन्त्रालयले पठाएको पत्र महानिर्देशक भट्टराईले शुक्रबारै प्राप्त गरेको बताएका छन् ।

मन्त्रायबाट पठाइएको पत्र पाएको भन्दै उनले आफू तत्काल मन्त्रालय हाजिर हुन नजाने बताए । गृहमन्त्री रामबहादुर थापाले सिन्डिकेट हटाउन कडा कदम चालेपछि कार्यान्वयनका जिम्मेवारी पाएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराईकै पहलमा समिति र संघहरु कम्पनीमा आउन बाध्य भएका थिए । 

 

प्रतिकृया दिनुहोस

बैतडीमा डोजर आक्रमण : ८ जना घाइते, चालकसहित

गायक दुर्गेश थापा पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला