डा. बाबुरामको प्रचण्डलाई प्रश्न जनयुद्ध गरेकोमा पश्चाताप गर्दै मदन पथ अंगीकार गरिएको हो ?

 डा. बाबुरामको प्रचण्डलाई प्रश्न जनयुद्ध गरेकोमा पश्चाताप गर्दै मदन पथ अंगीकार गरिएको हो ?

काठमाडौँ । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले दुई कम्युनिष्ट घटक नेकपा एमाले – नेकपा माओवादी केन्द्रबीच एकताबारे व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्न गरेका छन् । दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ?प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै 'मदनपथ' अंगीकार गरेको स्वीकारोक्ति हो?प्रष्ट पारियोस् !

जनयुद्धका सहयात्री बाबुरामले दुई घटकबीचको एकता स्वागत गर्दै प्रचण्डलाई प्रश्न गरेका छन् माइन एक र माइन एक जोड्दा २ हुन्छ । यसमा माइन १ ठूलो कि माइनस २ भनेर प्रश्न गरेका छन् ?   

डा. बाबुरामको टवीट्

नेपाली राजनीतिका अगुवा व्यक्तित्व मदन भण्डारी र अथक अभियन्ता जीवराज आश्रितको२५ औं स्मृतिदिवसमा हार्दिक श्रद्धासुमन!आजैका दिन एमाले-माके विलयको घोषणाको कुनै संकेतिक अर्थ?प्रचण्डले जबजको विरूद्धमा जनयुद्ध गरेकोमा पश्चाताप गर्दै 'मदनपथ' अंगीकार गरेको स्वीकारोक्ति हो?प्रष्ट पारियोस् !

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला