मकालु एयरको जहाज दुर्घटनामा क्याप्टेन र को–पाईलटको मृत्यु 

मकालु एयरको जहाज दुर्घटनामा क्याप्टेन र को–पाईलटको मृत्यु 

दाने बोहरा  हुम्ला/आज बिहान सुर्खेतबाट हुम्लाका लागि कार्गो लिएर उडेको मकालु एयरकोे विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा चालक दलक २ क्याप्टेन र को–पाइलटको निधन भएको छ ।  

सुर्खेतबाट हुम्लाका लागि कार्गो सामान लिएर गएको ९ एन एजेयु कल साईन बिमान हुम्लाको खार्पुनाथ गाउपालिका–२  छालीको एकलभुजमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । दुर्घटनामा क्याप्टेन किरण भट्टराई र कोपाईलट आदित्य नेपाली दुबै जनाको मृत्यु भएको जिल्ला प्रहरि कार्यलय हुम्लाले बताएको छ ।   बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडान भरेको जहाज १ घण्टासम्म पनि सम्पर्कमा नआएपछि विमानको खोजी कार्यका लाली हुम्लाको सिमकोट विमानस्थलबाट खोजी कार्यका लागि माउण्टेन एअरका २ ओटा जहाज परिचालन गरिएको थियो । 

सुर्खेतबाट ४५ मिनेटमा हुम्ला सिमिकोट पुग्नु पर्ने भएपनि ५५ मिनेट सम्म जहाज नपुगेपछि खोजी कार्य तीब्र बनाइएको थियो । त्यही क्रममा बाजुराम जहाज भेटिएको अपुष्ट खबर पनि यसअघि आएका थिए ।    खोजीका लागि गएका बिमानले बिहान साढे १० बजे जहाज भेटिएको थियो । मृतक क्याप्टेन र को पाईलट दुबै जनाको उद्धार पछि काठमाण्डौ ल्याईएको छ ।

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला