मोदीलाई जनकपुरमा प्रधानमन्त्री ओलीको स्वागत

      मोदीलाई जनकपुरमा प्रधानमन्त्री ओलीको स्वागत

जनकपुर । २ दिने दिने भ्रमणमा नेपाल आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरको जानकी मन्दिरमा स्वागत गरेका छन् ।

ढाका टोपी र कुर्ता,पाइजामामा सजिएका ओलीले उस्तै पोशाकमा आएका मोदीलाई जानकी मन्दिर परिसरमा स्वागत गरेका हुन् । ओलीले स्वागत गरेपछि मोदीले जानकी मन्दिरमा पुगेर माता जानकी र भगवान रामको पूजा अर्चना गरेका छन् ।  

बिहान १० बजेर ४५ मिनेटमा जनकपुर विमानस्थलमा ओर्लेका मोदीलाई त्यहाँ रक्षामन्त्री रामबहादुर थापाले स्वागत गरेका थिए । मोदीलाई जकपुर बाह्रबिघा रंगभूमि मैदानमा नागरिक अभिनन्दन गर्न्े कार्यक्रम छ रहेको छ । अभिनन्दमा सहभागी हुन भारतको विहारबाट समेत हजारौं सर्वसाधारण जनकपुर पुगेका छन् । जनकपुरको अभिनन्दन पछि मोदी काठमाडौं आउने कार्यक्रम छ । 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला