अब कसैले सिण्डिकेट गरे जेल हाल्छौंः मन्त्री यादव

   अब कसैले सिण्डिकेट गरे जेल हाल्छौंः मन्त्री यादव

  काठमाडौं/उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले अब कुनैपनि किसिमको सिन्टिकेट बाँकी नरहेको भन्दै कसैले यदि त्यस्तो कार्य गरेको पाइएमा ती व्यक्तिलाई सिधै हाल्ने बताएका छन् । आफ्नो मन्त्रालय र माताहातका कुनैपनि निकायमा त्यस्तो सिन्डिकेट सधैंका लागि अन्त्य गर्ने स्पष्ट उनले स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले कसैले तोड्न नसकेको सिण्डिकेट वर्तमान सरकारले तोड्ेर सफल भएको दाबी गरेका छन् । उनले भने,‘गृहमन्त्रालयबाट सुरु भएको अभियान अहिले सफल भएको छ, यातायात व्यवसायीहरु गाडी चलाउन तयार भएका छन्, गाडीको सिट क्षमताभन्दा बढि यात्रु बोकेर जनताको जीवनप्रति नै खेल्नेहरु अहिले तह लागेका छन्, अहिले व्यवसायीले पनि हाम्रो अभियानलाई सहयोग गरेका छन्, हामी सबै पक्षलाई धन्यवाद दिन चाहन्छौं किन भने ज्यानमारा सिन्डिकेट अन्त्य भएको छ ।’

 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला