काठमाडौंका लेखक खप्तडमा

        काठमाडौंका लेखक खप्तडमा

  काठमाडौं/सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तडमा वृहत साहित्यिक, सांस्कृतिक एवम् आध्यात्मिक महोत्सव भइरहेको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भइरहेको सो महोत्सवमा भारत, नेपालका विभिन्न कवि, चिन्तक, योगी एवम् धार्मिक व्यक्तित्वको सहभागि भइरहेको छ ।

त्रिवेणी महास्नान, कवि गोष्ठी, खेचरनाथ अनुष्ठान, ध्यान, योग, सांस्कृतिक प्रवचन, लोक संस्कृतिका अनेक झाँकीहरु प्रदर्शन गरिने उक्त महोत्सवको जेठ १० खप्तडकै पूर्णाप्रति सहित सम्पन्न हुने प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशी ‘प्रभात’ले बताए । खप्तडको सौन्दर्य मात्र नभएर यसको धार्मिक महत्व पनि उत्तिकै छ, यसको फरक तरीकाले प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सवको रहेको प्रभातले बताए । उनले भने ‘भारतबाट आउने पर्यटकले धार्मिक र सांस्कृतिक अनुभूति गर्न सकून भनेर कार्यक्रम गरिएको हो ।’    

महोत्सवमा सहभागी हुन काठमाडौंबाट युवराज नयाँघरे, जयदेव भट्टराई, गीता कार्की, अश्विनी कोइराला, बाबा बस्नेत, ठाकुर बेलबासे, सन्ध्या पहाडी लगायतका साहित्यकार महोत्सवमा सहभगिता हुने प्रतिष्ठानले बताएको छ । त्यस्तै भारतबाट पनि विभिन्न प्रान्तका साहित्यकार एवं सञ्चारकर्मी महोत्सवमा आउने पनि प्रतिष्ठानले बताएको छ ।

 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला