हुम्ला जिल्ला अस्पताल भू-क्षयको जोखिममा

हुम्ला जिल्ला अस्पताल भू-क्षयको जोखिममा

 दाने बोहरा/वैशाख ।  जिल्ला अस्पताल सिमकोटको दक्षिण भागमा पर्ने पाखेमा सिमकोटका स्थानीयले जथाभावी ढुङ्गा तथा बालुवा निकाल्दा जिल्ला अस्पतालमा भू–क्षय हुने जोखिम बढेको छ ।

स्थानीय बासिन्दाले ४ वर्षदेखि बिक्रीका लागि ढुङ्गा र बालुवा निकाल्दै आएका कारण अस्पताल क्षेत्र जोखिममा परेको हो । अस्पतालको दक्षिण क्षेत्रमा पर्ने करिब ४० रोपनी जमिनमा स्थानीयले आफूखुसी ढुङ्गा र बालुवा निकाल्दै आएको छ  । उक्त क्षेत्र भिरालो भएको र ढुङ्गा झिक्दा बाढीपहिरोको जोखिम देखिएको जिल्ला अस्पतालका डाक्टर रञ्जित कुमार यादवले  बताए ।  

जमिनको धेरै ठाँउमा ढुङ्गा र बालुवा निकालेर भ्वाङ्ग पारिएको छ । यसका कारण बर्षाको समयमा पानी धेरै परे पहिरो जाने संभावना बढेको छ । भिराले भागको छेउ मै जिल्ला अस्पतालको पोष्टमार्टम कक्ष, शौचालय, स्टोर जस्ता संरचना झनै जोखिममा रहेको डाक्टर यादवले बताए । अस्पतालसँग जोडिएको सो सार्वजनिक जमिन केही वर्ष अगाडि जिल्ला वन कार्यलय हुम्लाले ४० वर्षका लागि िकवुलियती वनको रुपमा सामुदायिक जडिबुटी खेतीका लागि समूहलाई दिएको भए पनि अहिले उक्त जग्गा प्रयोग विहीन छ ।  

 

प्रतिकृया दिनुहोस

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपति

राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री

मंसिर २१ गते हुने उपनिर्वाचनको यस्तो

स्थानीय जनप्रतिनिधिले मासिक सुविधा

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी,

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला