नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च ललितपुर शाखामा नयाँ नेतृत्व चयन

नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च ललितपुर शाखामा नयाँ नेतृत्व चयन

ललितपुर । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्च ललितपुर शाखाको ‘प्रथम जिल्ला सम्मेलन’ले नयाँ कार्यसमिति चयन गरेको छ । मञ्चले आगामी कार्यकालका लागि राजकुमार गहतराजको अध्यक्ष्यतामा नयाँ कार्यसमिति समेत चयन गरेको हो । 

नयाँ कार्यसमितिमा राजकुमार गहतराज अध्यक्ष, मनिषा कार्की प्रथम उपाध्यक्ष, मानबहादुर विश्वकर्मा द्वितीय उपाध्यक्ष, हेमकुमार राई सचिव, वीरबहादुर विश्वकर्मा सहसचिव, भुपेन्द्र राई कोषध्यक्ष, कुलबहादुर गजमेर सह–कोषध्यक्ष, सदस्यहरुमा पशुपति पोखरेल, सानुबाबु विश्वकर्मा, कुलबहादुर गहतराज समिर र धुव्र लकान्द्री चयन भएका छन् । त्यस्तै रामचन्द्र सुनार, अमर सुनार र दिलबहादुर सुनार मञ्चको सल्लाहकारमा चयन भएका छन् ।   

उक्त सम्मेलनमा नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चका केन्द्रीय अध्यक्ष गणेशप्रसाद लकान्द्री, महासचिव खेम तिरुवा, सचिव खेम रिसाल र केन्द्रीय सदस्य देव सेञ्चुरीको उपस्थिति रहेको थियो । त्यसैगरी ललितपुर महानगरपालिका–१४ का वडाध्यक्ष रामबाबु महत, प्रहरी वृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद सिलवाललगायतको उपस्थिति रहेको थियो ।  केन्द्रीय अध्यक्षलकान्द्रीले वर्तमान अवस्थामा यस क्षेत्रका व्यवसायीहरुले भोग्नु परेका समस्याहरूमाथि प्रकाश पारेका थिए ।

प्रतिकृया दिनुहोस

नयाँ टाटा टिगोर नेपाली बजारमा

फोर्स मोटर्सको दशैँतिहार अफर

नाडा अटोशो भदौं २६ गतेबाट, छानी–छानी

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी

हेटौँडा कपडा उद्योगको जग्गामा १३

‘अन्नपूर्ण’ काठमाडौं आइपुग्यो

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला