३ करोड लगानीमा आइचरको आधुनिक वर्कसप सञ्चालनमा

  ३ करोड लगानीमा आइचरको आधुनिक वर्कसप सञ्चालनमा

 काठमाडौं २, पुस, समुन लामा । आइचर कम्पनीले ३ करोड लगानीमा नयाँ आधुनिक वर्कसप सञ्चालनमा ल्याएको छ  । काठमाडौको सतुगंल रहेको उक्त वर्कसपकोे नेपाल स्थित आइचर कम्पनीका अध्यक्ष आनन्दराज बतासले गरे ।  उक्त कम्पनीले नेपालमा ४२ वर्ष अघि पोखराबाट सेवा सुरु गरेको थियो । हाल नेपालमा बतास गु्रपले आइचरको गाडीको बिक्रीसँगै एक वर्षदेखि आइचरका जेनेरेटरको विक्री पनि गर्दै आएको छ ।  जेनेरेटर विक्री गरेको एक वर्षमै नेपालको तेस्रो ठुलो विक्रेता हुन सफल भएको कम्पनीका सिईओ प्रकाश पौडेलले बताए । आइचरका गाडी र जेनेरेटर थोरै तेलले धेरै माईलेज दिने भएकोले निर्माण व्यवसायीहरुले रुचाउने गरेका छन् । 

आइचरको नयाँ टिपर बजारमा सोही अवसरमा कम्पनीले  Eicher pro 8031XM   मोडलको टिपर गाडीे नेपाली बजारमा ल्याएको छ । यस गाडीमा ड्राइभरको सुविधाको लागि गाडी भित्र नै सुत्न मिल्ने सिट रहेको छ । यो गाडीले थोरै तेल खाने र जस्तोसुकै बाटोमा आरामसँग कुद्ने यस गाडीको विशेषता रहेको बतासले बताए ।    pro 8031XM   गाडीले २५ टन बोक्न सक्ने क्षमता रहेको छ । आइचरले  ग्राहकहरुको सुविधालाई ध्यान राख्दै वर्कसपहरु संचालन गर्दै आएको छ । वर्कसपमा गाडीको जुनसुकै पाटपुर्जा पनि पाईने र तुरुन्तै गाडीको समस्या समाधान गर्ने पौडेलले बताए । कुनैपनि ठाउमा गाडी बिग्रिएमा तुरुन्त बनाउनलाई ठाउ ठाउमा मोबाईल वर्कसप राखिएको र  वर्कसपको संख्या बढाउदै  एक सय किलोमिटरको फरकमा एक एक वटा सुविधा सम्पन्न वर्कसप निर्माण गरिने बतासले बताए ।  

 

प्रतिकृया दिनुहोस

फोर्स मोटर्सको दशैँतिहार अफर

नाडा अटोशो भदौं २६ गतेबाट, छानी–छानी

नेपाल र बङ्गलादेशबीच ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी

हेटौँडा कपडा उद्योगको जग्गामा १३

‘अन्नपूर्ण’ काठमाडौं आइपुग्यो

      चिनीयाँ कम्पनीले ७ मेगावाटको याम्बालिङ्

रोचक

कुकुर पनि हाँस्छ ?

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला