नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सहकार्य 

नेपाल मेडिसिटी र गणेशमान मेमोरियल अस्पतालबीच सहकार्य 

काठमाडौँ । आईतबार नेपाल मेडिसिटी अस्पताल र गणेशमान मेमोरियल अस्पतालबीच ‘विशेष सम्झौता’ भएको छ । नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमाल र गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत मिलन गुरुङ्गले औपचारिक रुपमा हस्ताक्षर गरेसँगै सम्झौता कार्यान्वयनमा आउने भएको छ ।

स्वास्थ्य क्षेत्रलाई बलियो बनाउन स्वास्थ्य संस्थाबिच पनि बलियो समन्वय आवश्यक रहेको कारण दुई अस्पतालबिच यो सम्झौता गरिएको नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताए । दुई अस्पतालबिच जटिल रोगको उपचारमा साथ दिने तथा स्वास्थ्य सम्बन्धी कार्यमा सहकार्य गर्दै आगाडी बढ्ने सहमति भएको छ । 

नेपाल मेडिसिटी अस्पतालले नयाँ नयाँ प्रविधि, पुर्वाधार र चिकित्सकिय दृष्टिकोणमा अग्रणी भूमिका खेलीरहेको हुनाले सहकार्य गर्ने बाटो फराकिलो बनेकोमा गणेशमान मेमोरियल अस्पतालका प्रमुख कार्यकारी अधिकृत गुरुङ्गले खुशी व्यक्त गरे । 

 

प्रतिकृया दिनुहोस

कर्णालीका पत्रकारलाई स्वास्थ्य बीमा

नेपाल मेडिसिटी र आनबीच सम्झौता

नेपाल मेडिसिटीमा नर्सहरूको क्षमता

प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य

मेडिसिटीद्वारा स्वास्थ्य सचेतना

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला