नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंक बीच सम्झौता सम्पन्न

       नेपाल मेडिसिटी र नेपाल इन्भेष्टमेन्ट बैंक बीच सम्झौता सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका कर्मचारी र सेवाग्राहीले नेपालकै चर्चित नेपाल मेडिसिटी अस्पतालमा विशेष छुट पाउने सहमति भएको छ । बुधबार भएको सम्झौतामा अस्पतालका तर्फबाट महाप्रबन्धक विजय रिमालले र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र नायव महाप्रबन्धक बिजेन्द« सुवालले हस्ताक्षर गरेका छन् ।

सम्झौता कार्यान्वयनमा आएसँगै बैंकका विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रममा अस्पतालको सहभागिता रहने र अस्पतालका विभिन्न योजनामा बैंकले साथ दिने सम्झौतमा उल्लेख छ । बैंकको कार्ड भएका उपभोक्ताले उपचारमा सहुलियत पाउनेछन् । अस्पतालका महाप्रबन्धक विजय रिमालले मुलुकको बैंकिङ्ग क्षेत्रमा सशक्त भूमिका खेल्दै आएको नेपाल इन्भेष्टमेन्ट बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । सो अवसरमा बैंकका नायव महाप्रबन्धकले सर्वसुलभ स्वास्थ्योपचार गराउँदै आएको नेपाल मेडिसिटीसँग सहकार्य गर्न उत्साहित रहेको प्रतिक्रिया दिए ।

 

प्रतिकृया दिनुहोस

हेलिकप्टरसहित नेपाल मेडिसिटीका

च्याउ खाँदा स्मरणशक्ति र मस्तिष्कमा

सरकारी डाक्टरको आन्दोलनका कारण

बीपी प्रतिष्ठानका डाक्टर आन्दोलनमा

प्रतिपक्षी सांसदको बिरोधबीच चिकित्सा

प्रधानमन्त्रीज्यू ! चिकित्सक संघ

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला