डा.देवकोटा सघन उपचार चल्दै, सञ्जालको खबर असत्य 

    डा.देवकोटा सघन उपचार चल्दै, सञ्जालको खबर असत्य 

  काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा बारे बाहिर आएका हल्ला निराधार भएको न्यूरो अस्पताल बाँसबारीले स्पष्ट पारेको छ । 

शनिबार बिहान अस्पताल र देवकोटा परिवारले विज्ञप्ति जारी गर्दै ‘बाहिर फैलिएको हल्ला’ निराधार भएको भन्दै यसले परिवार थप पीडा दिएको उल्लेख गरिएको छ ।  उहाँको स्वास्थ्य स्थिति गम्भीर र सघन उपचार चलिरहेको हुँदा विभिन्न सामाजिक सञ्जालमा सम्प्रेशित खबरहरू सत्य नरहेको व्यवहोरा अनुरोध गर्दछु,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ। डा.देवकोटा स्वास्थ्य अवस्था थप असहज भएपछि सघन उपचार कक्ष, आइसियुमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले बताएको छ ।  

पाँच दिनदेखि कृतिम स्वासप्रस्वास (भेन्टिलेटर) मा राखिएका देवकोटालाई गएराति स्वास्थ्य केही सुधार देखिएपछि भेन्टिलेटरबाट निकालिएको थियो । 

पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटाको वेलायतमा उपचार पछि वैशाखमा नेपाल फर्किएका थिए ।  त्यसयता उहाँ न्यूरो अस्पताल बाँसवारीमै उपचारत छन् । हिजो राती एक्कासी ‘अनावश्यक हल्ला’ फैलिएपछि अस्पतालले विज्ञप्ति निकालेको हो । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि आफ्ना स्टाट्सप्रति क्षमा याचना गरि रहेका छन् ।

यस्तो छ अस्पताल तथा देवकोटा परिवारको विज्ञप्तिः

   

प्रतिकृया दिनुहोस

कर्णालीका पत्रकारलाई स्वास्थ्य बीमा

नेपाल मेडिसिटी र आनबीच सम्झौता

नेपाल मेडिसिटीमा नर्सहरूको क्षमता

प्रत्येक ११ मा १ जना वयस्कमा मुधुमेह

११ जना दरवन्दी भएको ठेहे स्वास्थ्य

मेडिसिटीद्वारा स्वास्थ्य सचेतना

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला