स्वास्थ्य मन्त्रालयमा पदको जिम्मेवारी हेरफेर, को कहाँ ? 

काठमाडौँ । स्वास्थ्य मन्त्रालयमा पदको जिम्मेवारी हेरफेर  गरिएको छ ।  स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले मन्त्रालयको विभिन्न पदमा जिम्मेवारी हेरफेर गरेकी हुन् । आइतबार  मन्त्रीस्तरीय निर्णय गर्दै राज्यमन्त्री अर्यालले स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. गुणराज लोहनीलाई नियुक्त गरेकी छन् । यसअघि डा.लोहनी स्वास्थ्य वीमा  बोर्डको कार्यकारी निर्देशक थिए । वीमा बोर्डको जिम्मेवारी भने मन्त्रालयअन्तर्गतको योजना महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीलाई दिइएको छ । योजना महाशाखाको प्रमुखमा डा. महेन्द्रप्रसाद श्रेष्ठलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ । वीर अस्पतालको प्रमुखमा चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठलाई लगिएको छ भने चिकित्सा महाशाखामा डा.दीपेन्द्ररमण सिंहलाई तानिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

च्याउ खाँदा स्मरणशक्ति र मस्तिष्कमा

सरकारी डाक्टरको आन्दोलनका कारण

बीपी प्रतिष्ठानका डाक्टर आन्दोलनमा

प्रतिपक्षी सांसदको बिरोधबीच चिकित्सा

प्रधानमन्त्रीज्यू ! चिकित्सक संघ

शुक्रबार मेडिसिटीमा निःशुल्क मुटु

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला