यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको मृत्यु

          यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको मृत्यु

काठमाडौं । यमनको सैनिक परेडमा हुती विद्रोहीहरुले आक्रमण गर्दा ३२ जनाको मृत्यु भएको छ । एक दर्जन घाइते भएका छन् । विद्रोही समूहले दक्षिणी क्षेत्रको तटीय शहर अदनमा चलिरहेको सैनिक परेडमा मिसाइल र ड्रोनमार्फत आक्रमण गरेका थिए ।

अदन शहर यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको शक्ति केन्द्र हो । यसअघि अदन शहरमै एक प्रहरी कार्यालयमा आत्मघाती बम आक्रमण हुँदा १० जना मारिएका थिए ।

यद्यपि सैनिक परेड र प्रहरी कार्यालयमा भएको आक्रमणको सम्बन्ध एकअर्कासँग जोडिएको छ कि छैन भन्ने खुलेको छैन ।

 

प्रतिकृया दिनुहोस

हगिबिस आँधी: जापानमा दशकौँ यताको भीषण

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला