बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

     बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

लन्डन–बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोन्सन बन्ने निश्चित भएको छ । दुई महिनाअघि प्रधानमन्त्री टेरेजा मेले कञ्जरभेटिभ पार्टीको दलको नेताबाट राजीनामा दिएपछि रिक्त सो पदमा जोन्सन निर्वाचित भएका छन्। जोन्सन झण्डै एक महिना लामो चुनावी प्रक्रियापछि भारी मत प्राप्त गर्दै सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा चुनिए ।

पूर्व विदेशमन्त्री रहेका जोन्सनलाई वर्तमान विदेशमन्त्री जेरेमी हन्टले चुनौती दिएका थिए।  

मंगलबार घोषणा गरिएको संसदीय दलको निर्वाचनको नजिता अनुसार जोन्सन्ले खसेको ८७.४ प्रतिशत मत मध्ये ९२ हजार १५३ मत प्राप्त गरे । यस्तै हन्टले ४६ हजार ६५६  मत प्राप्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।   

जोन्सन सन् २००८ देखि २०१६ सम्म लन्डनको मेयरको जिम्मेवारी थिए ।  बुधबार उनले बेलायती महारानी समक्ष संसदमा आफ्नो बहुमत रहेको दावी प्रस्तुत गर्ने छन् त्यसपछि उनी औपाचारिक रुपमा बेलायत प्रधानमन्त्रीमा नियुक्त हुने छन्।

 

प्रतिकृया दिनुहोस

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

कोरियन पार्टीका नेतामाथि आक्रमण

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला