कोरियन पार्टीका नेतामाथि आक्रमण

सोल–दक्षिण कोरियामा रिपब्लिकन पार्टीका नेता माथि एक सर्वसाधारणले आक्रमण गरेका छन् ।  अन्दाजी ५५ बर्षका घरबारविहीन ती व्यक्तिले नेतालाई धारिलो हतियारले आक्रमण गरेका हुन् ।

आइतबार दक्षिण कोरियाको राजधानी सोलमा रहेको एक प्लाजामा चलिरहेको पार्टीमा गई उनले कोरियन रिपब्लिक पार्टी सदस्यलाई आक्रमण गरेको जोङनो पुलिस स्टेसनले पुष्टि गरेको छ ।

हमला भए लगत्तै पार्टीका सदस्यले प्रहरीलाई खवर गरि आक्रमणकारीको खोजी गरेको थियो । आक्रमण भएको भोलिपल्ट बिहान करिब ७ बजेतिर आक्रमणकारी पक्राउ परेको प्रहरीले बताएका छ । प्रहरीका अनुसार घटना भएको ठाऊँमा पहिले पनि हिंसाका घटना हुँदै आएका थिए। उनीमाथि किन आक्रमण गरियो भन्नेबारे प्रहरीले अनुसन्धान गरिहरेको छ ।

 

प्रतिकृया दिनुहोस

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

कोरियन पार्टीका नेतामाथि आक्रमण

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला