कसले गर्‍यो अमिताभको ट्विटर ह्याक ?

  कसले गर्‍यो अमिताभको ट्विटर  ह्याक ?

नयाँ दिल्ली । बलिउड अभिनेता अमिताभ बच्चनको ट्विटर एकाउन्ट सोमबार राति ह्याक गरिएको छ । पाकिस्तान समर्थित टर्कीको टर्की साइबर आर्मी अयिल्दिज टिमले यसको जिम्बेवारी लिएको छ ।

अमिताभको ट्विटर एकाउन्टबाट टर्की र पाकिस्तानसँग सम्बन्धित सन्देश पोष्ट गरिएको छ ।

ह्याकर्सले अभिताभको ट्विटर एकाउन्टको प्रोफाइल बायो पनि बदलिदिएको छ । अमिताभको प्रोफाइल तस्बिरको स्थानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको थियो ।

साथै लेखिएको थियो,‘‘एक्टर।। चलो, कुछ लोग अब भि ऐसा कर रहा हे । पकिस्तानको प्यार ।’’अमिताभ बचनको ट्विटर निकै सक्रिय हुने गरेको थियो । उनका ३ दशमलब ७४ करोड फलोअर्स रहेका छन् ।

अहिले भने अमिताभको ट्विटर एकाउन्ट रिकभर गरेर ह्याकरले राखेका सामग्री हटाइएको बीबीसीले जनाएको छ । अमिताभको ट्वीट हकबारे मुम्बई प्रहरीको साइबर क्राइम ब्यूरोले अनुसन्धान गरिरहेको बताएको छ । बीबीसी

 

प्रतिकृया दिनुहोस

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

कोरियन पार्टीका नेतामाथि आक्रमण

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला