अमेठीमा स्मृति इरानीका सहयोगीको हत्या

अमेठीमा स्मृति इरानीका सहयोगीको हत्या

नयाँ दिल्ली ।  उत्तर प्रदेशको अमेठीबाट नवनिर्वाचित भाजपा सांसद एवम् पूर्व मन्त्री स्मृति इरानीका एक जना निकटतम सहयोगीको गोली हानी हत्या भएको छ ।

अमेठीका अतिरिक्त एसपी दयारामले पीटीआइलाई बताए बरौलिया गाँउका ५० वर्षीय  सुरेन्द्र सिंहलाई शनिबार राति ११.३० बजे गोली हानी हत्या गरिएको हो । उनलाई उपचारको लागि लखनउ लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार २ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । घटनापछि इरानी पनि अमेठी आउने बताइएको छ ।

स्मृति इरानीले हालै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा कंग्रेस अध्यक्ष राहुल गान्धीलाई पराजित गरेकी थिइन् । बीबीसी

प्रतिकृया दिनुहोस

हगिबिस आँधी: जापानमा दशकौँ यताको भीषण

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला