मोदीको ट्वीट ‘सबका साथ+सबका विकास+सबका विश्वास= विजयी भारत’

मोदीको  ट्वीट ‘सबका साथ+सबका विकास+सबका विश्वास= विजयी भारत’

भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ । मतगणनाको रुझान हेर्दा ऐतिहासिक विजयी नजिक पुगेका एनडीए गठबन्धनका नायक प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशविदेशबाट निर्वाचनमा सफलता पाएकोमा बधाईको ओइरो लागेको छ । मोदीले पनि ट्वीट गर्दै सबका ‘साथ+सबका विकास+सबका विश्वास= विजयी भारत ।’ 

भाजपा अध्यक्ष अमित शाहले, ‘यो जित पुरै भारतको जित भएको भन्दै देशका युवा,गरीब,किसान सबैको जित हो’ भनेका छन् । यो भव्य जित प्रधानमन्त्री नरेन्द्र मोतीको पाँच वर्षे विकासको विश्वासबाट प्राप्त भएको हो । भाजपाका करोडौं कार्याकर्ता र मोदी जीलाई वधाइ दिन चाहन्छु ।

प्रतिकृया दिनुहोस

हगिबिस आँधी: जापानमा दशकौँ यताको भीषण

भारतीय कम्युनिष्ट पार्टीका महासचिव

भारतीय पूर्व विदेशमन्त्री सुष्मा

यमनको सैनिक परेडमा आक्रमण,३२ जनाको

ओसामा बिन लादेनका छोराको मृत्युःअमेरिकी

बोरिस जोन्सन बेलायतको नयाँ प्रधानमन्त्री

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला