उत्तर कोरियाली नेता किम जोङ चीनमा

    उत्तर कोरियाली नेता किम जोङ चीनमा

उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी भेटबारे चिनियाँ राष्ट्रपतिसँग छलफल गर्न उनी चीन पुगेको विश्लेषण गरिएको छ ।

 गत जुनमा राष्ट्रपति ट्रम्पसँगको भेट अघि समेत नेता किमले बेइजिङमा राष्ट्रपति सि जिनपिङसँग छलफल गर्नुभएको थियो । अमेरिकाले समेत सम्मेलन अघि दक्षिण कोरियाली राष्ट्रपति मुन जेय ईनसँग भेटेर रणनिति तय गर्ने पक्का भएको बीबीसीले उल्लेख गरेको छ ।

श्रीमती रि सोल जु सँगै नेता किम अति सुरक्षित मानिने बख्तरबन्द रेलमा बेईजिङ पुग्नुभएको हो । उत्तर कोरियाको मुख्य ब्यापारिक साझेदार चीन उसको प्रमुख कुटनितिक साझेदार समेत हो । अमेरिका र उत्तर कोरियाली नेताबीचको वार्ता छिट्टै हुने भनिएपनि समय र स्थान तय भइसकेको छैन ।

 

प्रतिकृया दिनुहोस

न्यूजिल्यान्डको मस्जिदमा आतंकवादी

भारतको लोकसभा निर्वाचन अप्रिल ११ देखि

पाकिस्तानको बालाकोटमा भारतीय

भारतीय वैज्ञानिक जो न्युटन र आइन्स्टाइनलाई

उत्तर कोरियाली नेता किम जोङ चीनमा

गर्भवतीले आत्महत्या गर्दा बच्चा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला