गर्भवतीले आत्महत्या गर्दा बच्चा जन्मेपछि...

              गर्भवतीले आत्महत्या गर्दा बच्चा जन्मेपछि...

नयाँ दिल्ली । भारतको मध्य प्रदेशमा एक गर्भवती महिलाले फासी लगाएकै समयमा बच्चाको जन्म भएको छ ।

आत्महत्याको समयमा महिलालाई प्रसव व्यथाले च्यापेपछि नवजात शिशु आमाको खुट्टाको बीचमा झुन्डिनै रह्यो । धेरै समयपछि प्रहरी आयो र महिला चिकित्सकलाई बोलाइएको समाचार भारतीय मिडियाले जनाएका छन् । चिकित्सकले बच्चाको नाल काटे र जिल्ला अस्पतामा पुयाइएको थियो । हाल बच्चा अस्पतालमा पूर्ण रुपमा स्वस्थ नै रहेको छ ।

गरिबीसँग आजित भएर लक्ष्मी नामकी महिलाले आत्म हत्या गरेकि थिइन् । आत्म हत्याको समयमा महिला ९ महिनाको गर्भवती थिइन् । उनका श्रीमान सन्तोष ठाकुर कृषि मजदुर हुन् । सही समयमा घटनास्थम पुगेकि सब इन्सपेक्टर साहिनीले भनिन्,“म घटना स्थलमा पुगेको समयमा लक्ष्मीको मृत्यू भइसकेको थियो । सोही समयमा मैले अचानक महिलाको खुट्टामा झुन्डिरहेको जिउदो एक नवजात शिशु देखे । जुन मृत महिलाको गर्भनालमा जोडिएर बसेको थियो र उनको खुट्टामा अड्किएको थियो । यो महिलाको यो पाँचौ बच्चा हो ।’

प्रतिकृया दिनुहोस

न्यूजिल्यान्डको मस्जिदमा आतंकवादी

भारतको लोकसभा निर्वाचन अप्रिल ११ देखि

पाकिस्तानको बालाकोटमा भारतीय

भारतीय वैज्ञानिक जो न्युटन र आइन्स्टाइनलाई

उत्तर कोरियाली नेता किम जोङ चीनमा

गर्भवतीले आत्महत्या गर्दा बच्चा

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला