‘अब हिन्दू चुप बस्दैनन्’

         ‘अब हिन्दू चुप बस्दैनन्’

काठमाडौं । रामको जन्मभूमि अयोध्यामा आइतबार विराट हिन्दु सभा  सभा भइरहेको छ । विश्व हिन्दू परिषद्ले आयोजना गरेको धर्मसभामा ३ लाख भन्दा वढी रामभक्त भेला हुने दाबी गरिएको छ । सभालाई शिव सेना प्रमुख उद्धव ठाकरेले सम्बोधन गर्ने छन् । 

साढे ४ घण्टासम्म चल्ने सभाबाटै उनीहरूले सरकारसँग राम मन्दिरका लागि अध्यादेश ल्याउन माग गर्ने बताइएको छ ।   सरकारले अयोध्यामा कुनै दुर्घटना नहोस् भन्नका लागि ७० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ । शिवसेना प्रमुख उद्धव ठाकरेले पत्रकार सम्मेलन गर्दै आफ्नो अयोध्या यात्रा सफल भएको बताएका छन् । उनले हिन्दू तागतबर भएको र मार नखाने बताएका छन् । उनले कानुन बनाउन वा अध्यादेश ल्याउ तर राम मन्दिर छिट्टै बनाउ भन्दै  सरकारसँग आग्रह गरे ।

उनले चुनावका बेलामा सबैले राम राम भन्ने तर राम मन्दिर अझैसम्म नबनेकाले अब यसलाई लडाइँ लड्ने बताएका छन् । उनले ‘अब हिन्दू चुप बस्दैनन्’ भन्दै यसका लागि संघर्ष गर्न तयार रहेको पनि बताएका छन् । हिन्दूको भावनामाथि खेलवाड नगर्न समेत उनले चुनौती दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

श्रीलङ्काको गिर्जाघर  र होटल आक्रमणमा

भारतीय वैज्ञानिक जो न्युटन र आइनस्टइनको

भारतमा आजबाट मतदान सुरु,बीजेपीलाई

ब्रुनाईमा समलिङ्गी यौन सम्बन्ध राख्नेलाई

न्यूजिल्यान्डको मस्जिदमा आतंकवादी

भारतको लोकसभा निर्वाचन अप्रिल ११ देखि

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला