‘भारतका महान छोरा’ पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयी रहेनन्

   ‘भारतका महान छोरा’ पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयी  रहेनन्

भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको ९३ बर्षको उमेरमा निधन भएका छ ।  मृगौला रोग पीडित वाजपेयीको बिहीबार साझ दिल्लीस्थित अल इन्डिया मेडिकल इन्स्टिच्यूटमा निधन भएको हो ।

भारतको प्रधानमन्त्री हुँदा सफल परमाणु परीक्षण गरेर विश्वमा ख्याती कमाएका वाजपेयी इमान्दार छवीका नेताका रुपमा परिचित थिए । भारतलाई विश्व सामु   परमाणु शक्तिका रुपमा उभ्याउने काममा उनको ठूलो योगदान रहेको छ । उनले भारतीय कंग्रेसआईको राजनीतिलाई ब्रेक गरेका थिए । सन् १९९९ देखि २००४ सम्म भारतीय जनता पार्टीबाट पूर्ण सरकार चलाउने पहिलो प्रधानमन्त्री हुन वाजपेयी ।

प्रधानमन्त्री मोदी सरकारले उनलाई ‘भारत रत्न’ सम्मानबाट प्रदान गरेको थियो । वाजपेयी प्रखर र स्पष्ट वक्ता तथा कविका रूपमा पनि चिन्छिन् । भारतको ग्वालियरमा सन् १९२४ मा जन्मेका वाजपेयी सन् १९३९ मा राष्ट्रिय स्वयम् सेवक संघसँग जोडिएका थिए ।

भाजपाका संस्थापकहरू मध्ये उनी एक थिए । गृहमन्त्री राजनाथसिंहले श्रद्धाञ्जली व्यक्त गर्दै उनलाई ‘अजातशत्रु’ बताएका छन् भने विपक्षी कांग्रेसका अध्यक्ष राहुल गान्धीले ‘भारतका महान छोरा’ भनेका छन् । प्रधानमन्त्री मोदीले वाजपेयीको मृत्युले आफु निःशब्द भएको ट्विट गरेका छन् । एजेन्सी

 

 

प्रतिकृया दिनुहोस

भारतीय वैज्ञानिक जो न्युटन र आइन्स्टाइनलाई

उत्तर कोरियाली नेता किम जोङ चीनमा

गर्भवतीले आत्महत्या गर्दा बच्चा

‘अब हिन्दू चुप बस्दैनन्’

क्याथोलिक विद्यालयका छात्र ‘दुर्व्यवहारको

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला