ट्रम्प–किम एक्काएक्लै भेट सम्पन्न, विश्व शान्ति छलफलको एजेण्डा

ट्रम्प–किम एक्काएक्लै भेट सम्पन्न, विश्व शान्ति छलफलको एजेण्डा

सिंगापुर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जोग उनबीच सिंगापुरमा एक्लाएक्लै वार्ता सम्पन्न भएको छ।

संसारकै ध्यान खिचिरहेको ट्रम्पकिम बीचको भेटवार्ता सफल भएको टिप्पणी अन्तराष्ट्रिय सञ्चार मध्यमहरुले गरेका छन् पहिलोपटक वाहालवाला अमेरिकी राष्ट्रपतिले किमलाई भेटेको यो पहिलो पटक हो वार्तामा बस्नुअघि दुवै नेता एकदमै उत्साहित देखिएका थिए ट्रम्पले वार्तालाई मिसन अफ पिस अर्थात शान्तिको अभियान भनेका छन्।

वार्ताबाट बाहिरिँदा उत्साहित देखिएका अमेरिकी राष्ट्रपति ट्रम्पले किमसँगको छलफल निकै सकरात्मक भएको प्रतिक्रिया दिए।उनीहरूबीच करिब ५० मिनेट भेटवार्ता भएको समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् ।वार्तामा अमेरिकी विदेश मन्त्री माइक पोम्पियो राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन सहभागी थिए।

दुई नेताबीच भएको ४५ मिनेट लामो गेप्य भेटवार्तामा सम्बन्ध सुमधुर बनाउने प्रयास हुनुका साथै विश्व शान्तिका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् उनीहरूबीचको भेटवार्तामा सम्बन्ध सुमधुर बनाउने प्रयास गरिने साथै विश्व शान्तिका विषयमा कुराकानी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् उनीहरू अब कार्यसूचीसहितको दिवाभोजमा सहभागी हुँदैछन्।

 

प्रतिकृया दिनुहोस

भारतको ७१ औं स्वतन्त्रता दिवसः प्रधानमन्त्री

वाउ ! सूर्य छुने रकेट उड्यो

न्युटनको चाल सम्बन्धी तेस्रो नियम

‘नक्कली’ बन्ने होडबाजी

कथा कुरान प्रेमी हिन्दु परिवारको 

एटीएममा पसेर मुसाले काटे लाखौं रुपैयाँ 

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि