रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित 

रुसको राष्ट्रपतिमा पुनः पुटिन निर्वाचित 

काठमाडौँ । रुसको नयाँ राष्ट्रपतिमा पुनः भ्लादिमीर पुटिन निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि हिजो सम्पन्न मतदानमा भ्लादिमीर पुटिनले अर्को कार्यकालका लागि जित हात पारेका हुन् । सम्पूर्ण स्थानको मतगणना सकिनै लाग्दा पुटिनले करिब ७६ प्रतिशत मत प्राप्त गरेको त्यहाँको केन्द्रीय निर्वाचन आयोगलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।

 यो पुटिनले सन् २०१२ मा प्राप्त गरेको भन्दा १२ प्रतिशत बढी मत हो । उनका  निकटतम प्रतिद्वन्द्वी पाभे ग्रुडिनिनले १२ प्रतिशत मत प्राप्त गरेका छन् । विपक्षी दलका प्रमुख नेता एलेक्सी नाभाल्नीलाई भने चुनावमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो ।

प्रारम्भिक मतपरिणाम सार्वजनिक भएपछि मस्कोमा निस्किएको र्‍यालीलाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले मतदाताले पछिल्ला केही बर्षको उपलब्धीको पहिचान गरेको बताए ।    

प्रतिकृया दिनुहोस

‘अब हिन्दू चुप बस्दैनन्’

क्याथोलिक विद्यालयका छात्र ‘दुर्व्यवहारको

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला