बेलायती राजकुमार ह्रयारीले प्रेमिका मार्कलसँग विवाह गर्ने 

    बेलायती राजकुमार ह्रयारीले प्रेमिका मार्कलसँग विवाह गर्ने 

       काठमाडौं ।  बेलायतका राजकुमार ह्यारीले आफ्नी प्रेमिका अमेरिकी अभिनेत्री मेगन मार्कलसँग विवाह गर्ने घोषणा गरेका छन् । 

बेलायतको राजगद्दीमा आसीन हुनका लागि पाँचौं नम्बरमा रहेका ह्यारीले आगामी वसन्त ऋतुमा मार्कलसँग बिहे गर्ने र लन्डनस्थित केन्सिङटन प्यालेसको नटिङ्घम कटेजमा बस्नेछन् । 

सन् २०१६ मा डेटिङ थालेका उनीहरूको यही महिनामा इन्गेजमेन्ट भएको थियो । 

राजकुमार ह्यारीले वक्तव्य जारी गर्दै यो समाचार घोषणा गर्न पाउँदा खुशी लागेको र मार्कलका मातापिताबाट आफूले आशीर्वाद पाएको बताएका थिए । 

रानी एलिजाबेथ र परिवारका अन्य सदस्यलाई मात्र इन्गेजमेन्टको जानकारी थियो । इन्गेजमेन्ट लन्डनमा भएको थियो । 

एक वर्षअघि ह्यारी नेपाल आएर भूकम्प पुनर्निर्माणको निरीक्षण गरेका थिए ।

प्रतिकृया दिनुहोस

‘अब हिन्दू चुप बस्दैनन्’

क्याथोलिक विद्यालयका छात्र ‘दुर्व्यवहारको

जहाँ महिला सधैं त्रासमा बाच्न विवश

अनुप जलोटाकी प्रेम कहानी

‘बुद्ध वाज बर्न ईन नेपाल’ का अभियन्ताको

यस कारण भारतसँग टाढिँदै छन् छिमेकी

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला