जब घरमै भट्टी चल्छ : गजल काव्य !

जब घरमै भट्टी चल्छ : गजल काव्य !

घाउ चल्छ पट्टी चल्छ, लफडा त भैहाल्छ नि,

जब घरमै भट्टी चल्छ, लफडा त भैहाल्छ नि !

 

घुट्की बढ्दै जाँदा असीम सुखदायी रसको,

आँखा-आँखाको झट्टी चल्छ, लफडा त भैहाल्छ नि !

 

देखेर आफ्नो मान्छे अरूको प्यास बुझाउँदै,

घाँटी छोई कट्टी चल्छ, लफडा त भैहाल्छ नि !

 

सुखले दुख बेसाउने सत्यता ब्यबहारले पर्गेल्दा,

पेट दुख्छ... टट्टी चल्छ, लफडा त भैहाल्छ नि !

प्रतिकृया दिनुहोस

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

उमा श्रेष्ठको ‘मेरो राजै’ तीज गीत

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला