संचारकर्मी कमल सरगमको तीज गीत‘माइत जाम’(भिडियो)

      संचारकर्मी कमल सरगमको तीज गीत‘माइत जाम’(भिडियो)

काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका तीज नजिकिँदै गर्दा कलाकारलाई  भने भ्याईनभ्याई छ । यही अवसर पारेर  डिएआर मुभिजको प्रस्तुतिमा कमल सरगमको ‘माइती घर भाग–२, माइत जाम’ बजारमा ल्याएका छन् ।

लोकप्रिय गायक बद्री पंगेनी र गायिका सीता श्रेष्ठको आवाजमा  रहेको उक्त गीतमा चेलिहरुको बेदनालाई यथार्थरुपमा चित्रण गरिएको छ । संचारकर्मी कमल सरगमको उत्कृष्ट शब्द र शिव हमालको लय रहेको गीतमा अभिनय भने चर्चित हास्य कलाकार यादव देवकोटा (सरापे) र सुनिता गौतम (मैयाँ) को रहेको छ साथमा पूजा भट्टसँगै कमल सरगमको पनि अभिनय देख्न सकिन्छ ।

गीतको भिडियो निर्देशन  प्रकाश भट्टले गरेका हुन्, भने भिडियो सम्पादन बिष्णु शर्माले ।  भिडियोको छायांकन राजेश घिमिरेको रहेको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानल मार्फत भिडियो सार्वजनिक भएको यस गीत छोटो समयमा नै दर्शक  स्रोताको मनमुटुमा बस्न सफल भएको छ ।

प्रतिकृया दिनुहोस

टीका मालामा प्रकाश सपूतको यस्तो छ

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला