गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

  गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

एजेन्सी । बलिउड चर्चित नायक गोबिन्दा आहुजाले दोस्रो पटक विवाह गरेको रहस्य खोलेका छन् । उनले सन २०१५ मै दोस्रो पटक विवाह गरेको भए पनि हाल एउटा टेलिभिजन अन्तर्वार्ताका क्रममा उक्त रहस्य खोलेका हुन् ।

त्यसो त गोविन्दाले नयाँ दुलहीसँग विवाह गरेका भने होइनन् । आमाको आग्रहमा उनले सन २०१५ मा आफ्नै श्रीमतीसँग दोस्रो विवाह गरेका हुन् । सन् २०१५ जनवरीमा श्रीमती सुनितासँग उनले धुमधामका साथ विवाह गरे । जुन दोस्रो थियो ।

गोबिन्दाले श्रीमतीसँग दोस्रो विवाह गर्नुको कारणमा आमाको इच्छा अनुसार गरेको बताए । उनले भने, आमाकै इच्छा अनुसार ४९ वर्षमा पुगेर दोस्रो विवाह गरेको हुँ । कुनै समयका सुपरस्टार गोबिन्दा ९० को दशकपछि कमेडी जनरालाई नयाँ उचाई दिन सफल नायक मानिन्छन् ।

 

प्रतिकृया दिनुहोस

टीका मालामा प्रकाश सपूतको यस्तो छ

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला