आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए डर छैन...’(भिडियोसहित)

 आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए डर छैन...’(भिडियोसहित)

काठमाडौं । आरके उदासी र बिनी आचार्यको स्वरमा ‘सुन भन्दा कम छैन, हराए डर छैन...’ तीज गीत सार्वजनिक भएको छ । विशाल रायमाझीको शब्द/सङ्गीत, लक्षुप्रसाद मल्लको एरेञ्ज, श्याम स्वेत रसाइलीको मिक्सिङ् रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

आशिक राईको निर्देशन रहेको यो गीतको भिडियोमा अनु शाह र आरके उदासीको नृत्य अभिनय रहेको छ । रामकृष्ण चौलागाईंको छायाँकन रहेको भिडियोमा विकास धमलाको सम्पादन रहेको छ ।

‘तीजको अवसरमा एउटा राम्रो मौलिक तीज गीत स्रोता/दर्शकमाझ पस्किएका छौ, स्रोता/दर्शकले मन पराउनुहुनेछ भन्नेमा आशावादी छौ,’ निर्देशक आशिक राईले भने । उनी पछिल्लो समय सबैको रोजाईमा परेका निर्देशक हुन् ।

धेरै गीत मार्फत स्रोता दर्शको माया पाएका गायक आरकेको यो पहिलो तीज गीत हो । ‘मेरा अन्य गीतलाई जस्तै यसलाई पनि मन पराइदिनु हुने छ भन्ने आशा लिएको छु’, आरकेले भने ।

<iframe width="853" height="480" src="https://www.youtube.com/embed/zYqfZ9-BZ8o" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>

 

प्रतिकृया दिनुहोस

टीका मालामा प्रकाश सपूतको यस्तो छ

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला