उमा श्रेष्ठको ‘मेरो राजै’ तीज गीत सार्वजनिक (भिडियो)

  उमा श्रेष्ठको ‘मेरो राजै’ तीज गीत सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका उमा श्रेष्ठले हरितालिका तीज २०७६ लाई लक्षित गर्दै ‘मेरो राजै’ गीत सार्वजनिक गरेकी छिन् । उनले वर्ष भरिको थकाई तीजको समयमा यस गीतको माध्यमबाट मेट्ने वातावरण होस् भन्ने उद्धेश्यका साथ गीत सार्वजनिक गरेको बताएकी छन् ।

‘मेरो राजै’ नाममा बजारमा आएको उमा श्रेष्ठको तीज गीतमा प्रकाश कट्वाल र उमा श्रेष्ठकै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय प्रकाशले नै भरेका हुन भने शब्द सबै नेपाली सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल सर्जक रमेश बिजीले भरेका छन् । निकै उत्कृष्ट ढंगले तयार पारिएको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ ।

भिडियोमा शंकर बिसी र बिनु शाक्यको अभिनय देख्न सकिन्छ । शंकर बिसीद्वारा निर्देशित भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन् । सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

टीका मालामा प्रकाश सपूतको यस्तो छ

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला