गायक देवकोटाले ल्याए तीज गीत ‘क्या दामी देखिंयौ’

      गायक देवकोटाले ल्याए तीज गीत ‘क्या दामी देखिंयौ’

अभिषेक सापकोटा/काठमाडौं । तीज आउन केही हप्ता बाँकी नै छ । तर, तीजका गीतले गाँउ–शहर सबैतिर माहोल तातिसकेको छ । अहिले हेर्ने गीत निकाल्न र युट्युबमा राख्न चल्तीका कलाकार देखि नवप्रवेशी समेत भ्याइँनभ्याइँ छ ।

यसै माहोलमा माउन्ट एभरेष्ट माध्यमिक विद्यालयका प्रिन्सिपल शिवप्रसाद देवकोटाले ‘क्या दामी देखिंयौ’ बोलको तीज गीत बजारमा ल्याएका छन् । चर्चित लोक गायिका देवी घर्ती र देवकोटाको स्वर रहेको गीतलाई नरेन्द्र वियोगीले एरेन्ज गरेका हुन् भने लय तथा शब्द समेत देवकोटाकै रहेको छ ।

गीतका निर्देशक शिव बिक हुन् । गीतको सम्पादन सुजन शाहीले गरेका छन् । उक्त गीतको छायाँकन भने शम्भु चालिसेको रहेको छ । हालै सार्वजनिक भएको उक्त गीत साच्चै नाचौ नाचौ लाग्ने छ । गीत युट्युब टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालमा भाइरल नै भएको छ । गायक देवकोटाले यसअघि ल्याएको तिजको वरीलै गीत दर्शकले निकै मन पराएका थिए ।

हेर्नोस भिडियोः

 

प्रतिकृया दिनुहोस

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

उमा श्रेष्ठको ‘मेरो राजै’ तीज गीत

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला