अब कमल मेलिना राईसँग छमछम गर्दै...

      अब कमल मेलिना राईसँग छमछम गर्दै...

काठमाडौं । संगीत क्षेत्रमा छोटो समयमा राम्रो छाप छोड्न सफल संगीतकर्मी कमल अधिकारी नाचौँ छमछम भन्दै गायकका रूपमा देखा परेका छन् । ‘पागल बनायौ’, ‘मोहनी पो लगायौ कि’जस्ता एक दर्जनजति हिट गीतमा संगीत भरिसकेका अधिकारी मेलिना राईसँग युगल स्वर बाँड्न पुगेका हुन् ।

हरि कटुवालको शब्द,अधिकारी स्वयम्को संगीत संयोजन,श्याम श्वेत रसाइलीको मिश्रण,अर्जुन तिवारीको छायांकन अनि विक्रम चौहानको निर्देशनमा तयार भएको प्रस्तुत गीतमा युवा चलचित्रमा राम्रै जमेका पल शाह, आंचल शर्मालगायतका कलाकारलाई देख्न सकिन्छ । राम्रो आशा गर्न सकिने यस गीतको भिडियो ‘म्युजिक कम्पोजर कमल अधिकारी’को व्यक्तिगत युट्युबमा उपलब्ध छ ।

 

प्रतिकृया दिनुहोस

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

उमा श्रेष्ठको ‘मेरो राजै’ तीज गीत

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला