मैले नि आँटेँ ...

 मैले नि आँटेँ ...

गद्य कविता  

हरियो पारीको रातो सारी

डिलमाथिको मकै बारी

नजिकै वनमारा घारी

सबैलाई पाखा लाउँदै

पातलो बुट्टे फरियामा

मैले देखेको मान्छे

मेरी सपनाकी रानी हुन् ।

 

सेतै उडेको सिमलको भूवा

सिरानीमा कसेको रुवा

ज्वाला दन्कन दिने धुवाँ

सबैलाई बिर्साउँदै

वयस्क हरिणी चालमा

मैले देखेको मान्छे

मेरो मायाको खानी हुन् ।।

 

भर्खरको नतिजाले सफल भनेको

आफ्नो सपना साकार बनेको

विधाताले करोडौंमा एक गनेको

सबैको नजर ढाक्ने

प्रेमिल विन्दु म–मा रोगन गर्ने

मेरी जिन्दगानी हुन् ।।।

 

कसैले मनदुखाइ नगरिदिनु होला,

मैले नि आँटे ... जे होला होला !

 

 

प्रतिकृया दिनुहोस

टीका मालामा प्रकाश सपूतको यस्तो छ

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला