थाहा छैन यो जिन्दगी कता जादैछ ........ (भिडियो सहित)

थाहा छैन यो जिन्दगी कता जादैछ ........ (भिडियो सहित)

काठमाडौं । ‘थाहा छैन यो जिन्दगी कता जादैँछ’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार सन्तोष थापाको ‘थाहा छैन यो जिन्दगी कता जादैँछ’ गीतमा अन्जु पन्तको आवाज रहेको छ।

एक्सन रेकर्डिङ् स्टुडियोमा रेकर्ड गरिएको सो गीतलाई सदभाव टिभी नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र नविन बुढाथोकी र स्यानोन राइले अभिनय गरेका छन् ।

गीतको भिडियोलाई आशिक राईले निर्देशन गरेका हुन्। गीतको म्युजिक पनि आशिक राईले नै भरेका छन्। गीतको लय भने सन्तोष जंग थापाको रहेको छ ।

प्रतिकृया दिनुहोस

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला