बाँस्कोटालाई पुनः संगीत चोरीको आरोप, प्रहरीमा उजूरी

   बाँस्कोटालाई पुनः संगीत चोरीको आरोप, प्रहरीमा उजूरी

काठमाडौं । ‘इन्स्टाको फोटो’ चोरी गरेको आरोप सेलाउन नपाउँदै गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटालाई पुनः अर्को आरोप लागेको छ । कालीको शब्द संगीतमा तयार भएको ‘समाचार’ बोलको गीतमा संगीत चोरीको आरोप लागेको हो ।

१० महिना अगाडि आफूले फेसबुकमा सार्वजनिक भएको ‘बुझाई देउ न’ बोलको गीतको संगीतसँग कालीको शब्द संगीतमा तयार भएको ‘समाचार’ बोलको गीतमा संगीत मिलेको दाबी बिक्की महतले गरेका छन् । उनले संगीत चोरी भएको भन्दै महानरीय प्रहरी परिसर टेकुमा उजूरी दिएका छन् ।   

कालीप्रसाद बाँस्कोटाले भने यसबारे अनविज्ञता जनाएका छन् । उनले भने, ‘गीत मिलेको छ भनेर मलाई एक दुई जनाले म्यासेज गर्नुभएको थियो तर, यसबारे मलाई केही जानकारी छैन । उहाँ मसँग कुरा गर्न आउनु भएको पनि छैन ।’ उनले संगीत मिलेको दाबी पनि अस्वीकार गरे

 

प्रतिकृया दिनुहोस

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

उमा श्रेष्ठको ‘मेरो राजै’ तीज गीत

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला