मदन पुरस्कारका लागि सात पुस्तक छनोट

    मदन पुरस्कारका लागि सात पुस्तक छनोट

काठमाडौं । मदन पुरस्कार २०७५ का लागि सात ओटा पुस्तक छनोटमा परेका छन् । गुठीले बुधबार श्रेष्ठ सूचीमा परेका पुस्तकको नाम सार्वजनिक गरेको छ ।  गुठीलाई प्राप्त भएका २५७ कृतिमध्ये उत्कृष्टमा परेका ७ पुस्तक छनोट भएका हुुन्।

छनोट भएका पुस्तकमा सानु शर्माको‘एकादेशमा’,बिन्दु शर्माको‘ओक्‍कल दोक्‍कल पिपल पात’,कुमार नगरकोटीको‘ज्ञ’,छुदेन काविमोको ‘फातसुङ,’ महेश थापाको ‘मरीचिका’, योगेश राजको,‘रणहार’र ध्रुव सापकोटाको‘विचारको लाश’रहेका छन् । यी पुस्तक मध्येबाट सर्वश्रेष्ठ एक पुस्तकलाई २०७५ सालको मदन पुरस्कार प्रदान गरिनेछ ।

प्रतिकृया दिनुहोस

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

उमा श्रेष्ठको ‘मेरो राजै’ तीज गीत

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला