डा. डीआरको प्रेमको तिर्खा

     डा. डीआरको प्रेमको तिर्खा

काठमाडौं/डा. डीआर उपाध्यायका यति बेला निरन्तर म्युजिक भिडियोका निर्माणमा जुटिरहेका छन् । केही समय अघि एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेका उनले त्यसको केही अवधिपछि तीन ओटा एल्बम बजारमा ल्याएका थिए । 

ती एल्बमका गीतका भिडियो यतिबेला दैनिक जसो सार्वजनिक भइरहेका छन् । उनको पछिल्लो गीत प्रेमको तिर्खा ! को भिडियो सार्वजनिक भएको छ । सिडी विजय अधिकारीको स्वर, सागर अधिकारी शरदको सङ्गीत र शाहस शाक्यको एरेञ्ज रहेको छ प्रेमको तिर्खामा ।

प्रहिल कार्कीको निर्देशन रहेको यो गीतको भिडियोमा सुवेक्षा, प्रविन, करण, सुनिल र विभूतिलाई फिचरिङ गरिएको छ । विनय तामाङले छायाँकन गरेको भिडियोमा माधव वेल्वासेको सम्पादन रहेको छ ।

डी. आर उपाध्यायका प्रणय,जखम,माउन्टेन मेलोडी, नसालु नजर, जोहो, अन्तराप,प्रतिनाद, सहेँली, परिष्कृत, कृति र पृथक जस्ता गीति एल्बम बजारमा आएका छन् । त्यस्तै यसका अतिरिक्त भाग्यचक्र, स्वार्थी, त्यागी, बज्रघात, अपवित्र छायाँ, बिटुली, दगाबाज र अधुरो प्रेम जस्ता उपन्यास पाठक माझ आएका छन् ।

 

प्रतिकृया दिनुहोस

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

उमा श्रेष्ठको ‘मेरो राजै’ तीज गीत

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला