३८ वर्षमा टेकेकी सनी लियोनलाई श्रीमानले भने,‘संसारकै सेक्सी’

    ३८ वर्षमा टेकेकी सनी लियोनलाई श्रीमानले भने,‘संसारकै सेक्सी’

बलिउड अभिनेतृ तथा पूर्व पोर्न स्टारका सनी लियोन आजबाट ३८ वर्षमा टेकेकी छन् । जन्मदिनको अवसर पारेर उनका विश्वभरका करोडौँ फ्यानले शुभकामना दिइरहेका छन् । सामाजिक सञ्जाल फेलबुक,ट्वीटर, इन्सटाग्राम लगायत माध्यमबाट शुभकामनाको ओइरो लागेको छ ।

यही अवसरमा उनका पति डेनियल बेवरले सनीको जन्मदिनलाई विशेष खुसी साटेका छन् । उनले सामाजिक सञ्जालमा दुबैको फोटो सेयर गर्दै लेखेका छन, ‘म तिम्रा बारेमा धेरै कुरा लेख्न चाहन्छु । मेरो दिमागमा धेरै कुराहरु खेलिरहेका छन, तर के लेखुँ, ख्याल नै गर्न सकिरहेको छैन । तिमी एक अत्यन्तै दयावान महिला हौ जो सँग मेरो भेट भयो । मैले तिमीलाई सँधै अरुको भलाई गर्दै गरेको देखेको छु, म सँधै तिम्रो साथमा छु, जुन मार्गमा हिड्ने हामीले फैसला गरेका छौ, त्यसमा मेरो हरपल साथ हुनेछ । जन्मदिनको शुभकामना विश्वको सबैभन्दा सेक्सी र राम्री महिलालाई ।’

पोर्न स्टारको रुपमा विभिन्न पोर्न चलचित्रम काम गरि विश्वव्यापी चर्चा बटुलेकी सनीले चलचित्र जिस्म–२ बाट बलिउडमा प्रवेश गरेकी हुन् । सनी लियोनले बताए अनुसार आफ्नो जन्मदिन परिवार र साथीभाईसँग मनाउने योजना बनाएकी छिन् । उनी चाँडै नै दिलजीत दो साँझ र कृति सेनन्को ‘अर्जुन पटियाल’ मार्फत आउँदैछिन । एजेन्सीको सहयोगमा  

 

प्रतिकृया दिनुहोस

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

उमा श्रेष्ठको ‘मेरो राजै’ तीज गीत

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला