पशुपति शर्माको नयाँ गीत ‘हजुर हाम्रै पालामा’

      पशुपति शर्माको नयाँ गीत ‘हजुर हाम्रै पालामा’

काठमाडौं । लोक गायक पशुपति शर्माले नयाँ गीत ‘हजुर हाम्रै पालामा’ बजारमा ल्याएका छन् । ‘लुटन सके लुट कान्छा’ बोलको गीत निकै विवादित भएपछि उनले धुर्मुश सन्तुली फाउन्डेसनले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिक्रेट रंगशालाको विषयलाई लिएर नयाँ गीत निर्माण गरेका छन् ।

हजूर हाम्रै पालामा जसरी नि बनाउने हो क्रिकेट रंगशाला बोलको गीतमा पशुपति शर्मा र देवी घर्तीले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवस हुमागाँइ नवीन घर्ती मगरले सम्पादन गरेका छन् भने शंकर विसीले निर्देशन गरेका छन्

यस्तो छ गीतः

प्रतिकृया दिनुहोस

टीका मालामा प्रकाश सपूतको यस्तो छ

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला