असारमा नृत्य प्रशिक्षण कार्यशाला हुने

 असारमा नृत्य प्रशिक्षण कार्यशाला हुने

वैशाख । चलचित्र नृत्य सङ्घले एक दिने नृत्य कार्यशाला गर्ने भएको छ । नेपाली चलचित्र क्षेत्रका नृत्यकर्मीको सङ्घले आयोजना गर्न लागेको कार्यशाला आगामी असार ६ गते  गरिदैँ छ । सङ्घद्वारा बुधबार जारी प्रेस विज्ञिप्तमा नृत्य प्रशिक्षण लिइसकेका, सहायक नृत्य निर्देशक, नृत्य पेशामा आवद्ध सबैले कार्यशालामा सहभागी हुन पाउने जनाइएको छ ।

कार्यशालामा भाग लिएकालाई छायाँकन अवधिमा छिटो छरितो तवरले छायाँकन गर्न सक्ने मौलिकता, इतिहास, संस्कृति, भेषभुषा, सङ्गीत आदिको ज्ञान आर्जन गर्न सक्ने र यस्तो कार्यशालाले निर्माण पक्षलगायत देशकै संस्कृति सम्बद्धन र चलचित्रकर्मीलाई पेशागत उन्नयनमा फाइदा पुग्ने संघका अध्यक्ष बसन्त श्रेष्ठले बताएका छन् ।

प्रतिकृया दिनुहोस

टीका मालामा प्रकाश सपूतको यस्तो छ

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला