बागबजारमा खुल्यो बनाना क्याफे

   बागबजारमा खुल्यो बनाना क्याफे

काठमाडौं/काठमाडौंको शंकरदेव रोड, बागबजारमा केराका परिकार उपल्बध हुने रेष्टुरेन्ट बनाना क्याफे खुलेको छ । क्याफेका कलकार लय संग्रौला, उत्तम केसी र नायिका तथा गायिका सारिका घिमिरले बिहीबार उद्घाटन गरे ।

शुभम् हेम वनाना क्याफेमा केराका परिकारहरु जिरा, मःमः, चिप्स, पकौडा, चिल्लीलगायतका परिकार उपलब्ध हुने शुभम हेम वनाना क्याफेको उद्घाटन गर्दै कलाकार लय संग्रौलाले केराका मिठा परिकार पस्किने रेष्टुरेन्टलाई बधाई तथा शुभकामना दिएका थिए । कलाकार उत्तम केसीले केराका परिकारको स्वाद मिठो रहेको बताए भने नायिका तथा गायिका सारिका घिमिरेले पहिलो पल्ट केराका परिकारको स्वद लिएको बताईन ।

लामो समय विदेशमा बसेर आएर बागबजारमा केराका परिकार पस्किने रेष्टुरेन्ट सञ्चालनमा ल्याएको क्याफेका सञ्चालक प्रमोद शेरचनले बताए । ग्राहकलाई फरक र मिठो स्वादका लागि केराका परिकार रेष्टुरेण्टले उपलब्ध गराएको क्याफेका अर्का सञ्चालक अपेक्षा रञ्जिताले बताईन् ।   

प्रतिकृया दिनुहोस

‘द सुपर मम’ छनोटमा धाँधली

३८ वर्षमा टेकेकी सनी लियोनलाई श्रीमानले

उर्जा साहित्य र मोफसलको बल ...

पशुपति शर्माको नयाँ गीत ‘हजुर हाम्रै

असारमा नृत्य प्रशिक्षण कार्यशाला

अम्बिकादेवी ओली पत्रकारिता पुरस्कार

रोचक

कुकुरले गर्‍यो जिउँदै गाडिएको

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला