‘माछी बस्ने पानीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक

    ‘माछी बस्ने पानीमा’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । मिडिया टप नेपालको प्रस्तुतिमा गायक गोपाल तिवारीको ‘माछी बस्ने’ बोलको दोहोरी गीतको म्युजिक भिडियोे सार्वजनिक गरिएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष राजेन्द्रकुमार कार्कीले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतको लय÷शब्द रचना माधव भण्डारीको रहेको छ । गीतमा गोपाल तिवारी र राधा तिवारीको आवाज छ ।

राजेश तिमिल्सिनाको निर्देशन तथा प्रकाश धमलाको सम्पादन रहेको म्युजिक भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ । गीतमा रामजी खाँड र करिश्मा ढकालको नृत्य देख्न सकिन्छ ।

भिडियोका दृश्यहरु करन चौसिरले क्यामरामा कैद गरेका छन् । कार्यक्रममा बोल्दै गायक तिवारीले आफुले बजारमा ल्याएको यो भाकाबाट निकै आशावादी रहेका बताए । करिव १० बर्ष पहिले ‘आए दिदी’ बोलको तीज भाकाबाट चर्चित बनेका गायक तिवारीले दर्जनौं गीतमा आवाज दिइसकेको बताए ।

 

प्रतिकृया दिनुहोस

मोतीजयन्तीमा तीन पुस्ता एकै मञ्चमा

जब घरमै भट्टी चल्छ : गजल काव्य !

संचारकर्मी कमल सरगमको तीज गीत‘माइत

गोबिन्दाले खुलाए दोस्रो विवाहको रहस्य

आरके र बिनीको ‘सुनभन्दा कम छैन,हराए

मिस नेपाल अनुष्का अमेरिकामा सम्मानित

रोचक

अविवाहित महिला सबैभन्दा खुसी !

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला