सिन्धुका कलाकर्मी संगठित

     सिन्धुका कलाकर्मी संगठित

काठमाडौँ । सिन्धुपाल्चोकमा जन्मिएर कलाकारिता क्षेत्रमा सक्रिय कलाकर्मीले सिन्धुपाल्चोक कलाकार समाज गठन गरेका छन् । समाजको काठमाण्डौंमा सम्पन्न भेलाले मोडल तथा भिडियो निर्देशक भुवन श्रेष्ठ ‘मुस्कान’को अध्यक्षतामा ९ सदस्यीय तदर्थ समितिका गठन गरेको हो ।

समितिको उपाध्यक्ष रवीन्द्र खड्का, सचिव इश्वर सापकोटा, सहसचिव सुफिक्स मदन, कोसाध्यक्ष शारदा सिलवाल र सदस्यहरुमा अमृत आचार्य (माइला गुरु), गोपाल श्रेष्ठ, कान्छी रनु घतानी रहेका छन् । समितिले सिन्धुपाल्चोकका कलाकर्मीहरूलाई एकाकार गर्ने उद्देश्य राखेका अध्यक्ष श्रेष्ठले बताए ।  

समितिले तीन सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । समितिमा राजु बोहोरा, राम खड्का र अजय श्रेष्ठ रहेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

‘द सुपर मम’ छनोटमा धाँधली

३८ वर्षमा टेकेकी सनी लियोनलाई श्रीमानले

उर्जा साहित्य र मोफसलको बल ...

पशुपति शर्माको नयाँ गीत ‘हजुर हाम्रै

असारमा नृत्य प्रशिक्षण कार्यशाला

अम्बिकादेवी ओली पत्रकारिता पुरस्कार

रोचक

केटा नपाएर युवतीमा छटपटी

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला