दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन (भिडियोसहित)

         दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन (भिडियोसहित)

काठमाडौं । गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालीकाली’ शुक्रबार सार्वजनिक गरिएको छ ।

शुक्रबार रिपोेर्टर्स क्लबमा आयोजित एक कार्यक्रमकाबीच पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री नेकपाका नेता शेरबहादुर तामाङ र सांसदसमेत रहेकी उनकी धर्मपत्नी उषाकला राईले गीत सार्वजनिक गरेका हुन् । मोडर्न स्टार टिभीको प्रस्तुतीमा निर्माण गरिएको उक्त गीतको भिडियो सार्वजनिक गर्दै पूर्वमन्त्री तामाङ्ले गीतमा पूर्वदेखि पश्चिमसम्मको मौलिकता उतारिएको बताए । उनले गीत उत्कृष्ट हुने विश्वाससमेत व्यक्त गरे ।

गायिका साउदको आफ्नै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा सुशिल सिलवालले स्वरमा साथ दिएका छन् । म्युजिक भिडियोलाई गौरव गिरीले निर्देशन गरेका छन् भने गीतका सुन्दर दृश्यहरु उत्तम हुमागाँईले क्यामेरामा कैद गरेका हुन् । गीतको भिडियोमा चर्चित मोडल माला लिम्बु र ईश्वर मल्लको अभिनय रहेको छ । त्यस्तै उत्तम विक्रम केसीले बजार व्यवस्थापन गरेका छन् । भिडियो सम्पादन ललितसिंह साउदले गरेका हुन ।

 

 

 

प्रतिकृया दिनुहोस

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

भुइँ मान्छेको आक्रोश

कविता : छोरी सम्झेर 

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला