गजल:यो मेरो मुटु उसैको

गजल:यो मेरो मुटु उसैको

जीवन कमल

यो मेरो मुटु उसैको अनि मेरो मन उसैको 

उसकै नाममा चलिरहने यो धड्कन उसैको ।

 

मुर्ति मात्रै बनाउछु मन्दिर जान पाउदिन म 

त्यो मन्दिर उसैको हो, त्यो भगवान उसैको ।

 

बुढेसकालमा समयलाई किन गुनासो गर्छन् 

सम्झिंदा, त्यो बैँस उसैको त्यो बचपन उसैको ।

 

स्वभावले फरक पार्छ, व्यावहारले छुट्याउछ 

नत्र त त्यो आँधी उसैको, त्यो पवन उसैको ।

प्रतिकृया दिनुहोस

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

खतिवडाको ‘डल्ली रेशम’ बजारमा

भुइँ मान्छेको आक्रोश

कविता : छोरी सम्झेर 

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला