‘रामकहानी’ को सिग्नेचर अभियान

 ‘रामकहानी’ को सिग्नेचर अभियान

काठमाडौं । दर्शकको ध्यान खिच्न फिल्म मेकरले अनेक आइडिया रच्ने गर्छन् ।    भदौ २२ गतेबाट प्रदर्शनमा आउन लागेको ‘रामकहानी’ पनि यतिबेला त्यस्तो प्रचार–प्रसारको अभियानमा जुटेको छ । प्रेम र कमेडी मिक्स फिल्मको स्टोरी रोमाञ्जक रहेको निर्माण पक्षको भनाइ छ ।  

 काठमाण्डौका विभिन्न रेष्टुरेन्टमा फिल्मकै नाममा वाइफाइको आइडी र पासवर्डको क्याम्पिएन चलाए लगत्तै अब यसको निर्माणपक्षले सिग्नेचर क्याम्पियन सुरू गरेको छ । काठमाण्डौका विभिन्न स्थानमा पुगेर केही यूवाहरुले यो क्याम्पियन गरेका छन् ।  

विशेषगरि, ‘रामकहानी’को टिसर्ट लगाएर बसन्तपुर क्षेत्रमा पुगेका यूवाले त्यहाँ घुम्न आउने मानिसलाई ‘रामकहानी’ लेख्न लगाए ।  ४ जनाको टिसर्टमा मानिसहरुले आ–आफ्नो स्टाइलमा रामकहानी नामको हस्ताक्षर गरेका थिए । सो अवसरमा उनीहरुले हस्ताक्षर गर्नेहरुलाई फिल्मको बारेमा जानकारी गराएका थिए ।

सुदर्शन थापाको निर्देशनमा तयार भएको उक्त फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिकृया दिनुहोस

झमकको जीवनीमा आधारित फिल्म ‘जीवन

नारायण गोपाल २८ औं स्मृति दिवस

बाख्रा चराउन जाँदा... (कथा)

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला