रमिला र खुमनको तीज गीत 'भुरुरु उडेको पुतली' बजारमा

रमिला र खुमनको तीज गीत 'भुरुरु उडेको पुतली' बजारमा

काठमाडौँ । तीजका गीत गाएर सधैं चर्चामा आउने गायिका रमिला न्यौपानेले हिन्दु नारीको पर्व तीजलाई लक्षित गरी ‘भुरुरु उडेको पुतली’ बोलको गीत बजारमा ल्याएकी छन् । चर्चित गायक खुमन अधिकारीले रमिलालाई साथ दिएका छन्।

गीतमा अधिकारीको लय र शब्द छ। बाबुराम भट्टराई र रमिला न्यौपानेको संयुक्त प्रस्तुति रहेको यो गीतको बजार व्यवस्थापन मायालु इन्टरनेटमेन्टले गरेको छ।

प्रकाश भट्टको निर्देशन रहेको म्युजिक भिडियोमा करिष्मा ढकाल, आरुषी मगर, दुर्गेश थापा र प्रकाश सपुतको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेका हुन् । 

यसवर्ष ४ ओटा तीजका गीत गाइसकेको गायिका न्यौपानेले अमरवाणीलाई जानकारी दिइन् ।  

हेर्नुस् भिडियोः

https://www.youtube.com/watch?v=GcH2CCZi0uA

प्रतिकृया दिनुहोस

झमकको जीवनीमा आधारित फिल्म ‘जीवन

नारायण गोपाल २८ औं स्मृति दिवस

बाख्रा चराउन जाँदा... (कथा)

सिन्धुका कलाकर्मी संगठित

दुर्गाको ‘कालीकाली’ एल्बम विमोचन

भोजराजका एकसाथ दुई गजल संग्रह

रोचक

महिला यौन आनन्दका लागि कस्तो

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला