कलाकार बानियाँले किन गरे आत्महत्या ?

कलाकार बानियाँले किन गरे आत्महत्या ?

काठमाडौँ । कलाकार सन्तोष बानियाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटर लेखेर आत्महत्या गरेका छन् । गोरखा नयाँसाँघु स्थायी घर रोजगारीको शिलशिलामा भर्इ हाल मलेसिया पुगेका बानियाँले मलेसियामा आफ्नै कोठामा पासो लगाइ झुण्डिएर आत्महत्या गरेका हुन । 

शनिबार उनको नयाँ गीत ‘विरह’ सार्जजनिक भएको थियो । यसअघि उनको सिर्जनामा ‘साथी बनेर’, ओइलिएको फूललाई शिरमा’, ‘टुहुरी’, 'मेरो पालो कैले' जस्ता गीतहरू बजारमा आएका थिए ।  बानियाँ एक कुशल गीतकार हुन् । 

पासोमा झुण्डिएका बानियाँको टिसर्ट्मा आफ्नो छोरीको तस्बिर बनाएका थिए । मृतकका एक छोरी र  श्रीमती छन् । मृत्युका कारण खुल्न भने खुल्न बाँकी छ । 

यस्तो थियो फेसबुक स्टाटस

''जब आखै अगाडिका सत्यहरू झुट साबित भैदिन्छन्,तब जिउनु को के अर्थ छ र ? जब आफ्नो मान्छेनै आफूसँग नरहेसी जिउनुको के अर्थ रहन्छ र ? न रहन्छ बाँस न बज्छ् बाँसुरी बिरह "

''कहिलेकाहिँ त सोच्छु बाँच्नैको लागि किन यति धेरै संघर्ष हो र आखिरको बन्यो र अमर अजर ?? एक दिन मर्नु छ भने या बरू !!! जे होला होला ! मरिदिन्छु ! हैट, भोलिसम्म त जसरी नि बाँच्नुपर्छ बिरह हेर्नू परो नि !"

प्रतिकृया दिनुहोस

मैले त मन्त्र पढे तिम्रै नामको तीज

कविता : ऐनामा अनुहार 

रमिला र खुमनको तीज गीत 'भुरुरु उडेको

भिखारीको ‘समुद्र साउती’ बजारमा

पत्रकार न्यौपानेको 'स्कुल बेच्ने बालक'

पाँडे र पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि