वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा सम्मानित

वरिष्ठ रङ्गकर्मी हरिहर शर्मा सम्मानित

काठमाडौँ । वरिष्ठ रङ्गकर्मी हरिहर शर्मालाई कपन संगीत सरोवरले सम्मानित गरेको छ । सरोवरले आफ्नो एघारौँ वार्षिक उत्सवको अवसरमा शर्मालाई शनिवार एक समारोहकाबिच सम्मानित गरेको हो ।   

भाषासेवी तथा सर्जक सूर्य चापागाईंको सलामगानबाट सुरु  भएको  कार्यक्रममा लावनी चटर्जी प्रसाईंको जवर्जस्त भक्तिगायन र गायक अखिलेश्वर चौरसियाले प्रस्तुति दिएका थिए ।  संस्थाका अध्यक्ष गीतकार विसुकुमार केसीले संस्थाको वार्षिक गतिविधि प्रस्तुत गर्दै प्रायोजनमा रहेका स्थानीय व्यक्ति तथा संघसंस्थाप्रति आभार प्रकट गरे । 

सङ्गीतकार डम्बर ढकाल, छोटाचलचित्रकर्मी मधु बोगटी, बाँसुरीवादक निराजन चौलागाईं, साहित्यकार नारायण नेपाल, सङ्गीतकार शशिविक्रम थापा, युवागायक तथा कलाकार ज्ञानकुमार खड्का र नवगायक कृष्णकुमार उर्फ केके, युवा  साहित्यकार के आर पाण्डुलिपी, युवागीतकार प्रमोद भण्डारी ‘हालतखराब’ र पत्रकार केशव पाठकलगायतका एक दर्जन जति वक्ताद्वारा  शास्त्रीय गीत र सङ्गीतका विभिन्न प्रस्तुतिमा आयाम दिइयो । 

प्रतिकृया दिनुहोस

मैले त मन्त्र पढे तिम्रै नामको तीज

कविता : ऐनामा अनुहार 

रमिला र खुमनको तीज गीत 'भुरुरु उडेको

भिखारीको ‘समुद्र साउती’ बजारमा

पत्रकार न्यौपानेको 'स्कुल बेच्ने बालक'

पाँडे र पौडेल ‘माइला’को संयुक्त हाइकुसङ्ग्रह

रोचक

२५ वर्षे तरुनीको तलब १ करोड ८ लाख

अमरवाणी विशेष

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

डा. बाबुराम ‘विश्वविद्यालयका छात्र’ विश्वदीप

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

‘पाँचखाल नगर कृषि सहर’ बनाउन दत्तचित्त छुःमेयर खरेल

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

निजी विद्यालय खारेज गर्ने हिम्मत कसैसँग छैन्: विष्णु पराजुली, अध्यक्ष एनप्याब्सन, काठमाडौँ जिल्ला  

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि

सीमा क्षेत्रका अब्बल प्रहरी निरीक्षक चूडामणि